वार्षिक परीक्षा २०७६ को नतिजा प्रकासन सम्बन्धि सूचना

img

शैक्षिक शत्र २०७६ को अन्तिम वार्षिक परीक्षाको बालकक्षा देखि कक्षा ९ सम्मको (कक्षा ८ बाहेक) नतिजा आज मिति २०७७/०१/१९ गते प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। विस्तृत जानकारीको लागी माथीको सुचनामा हेर्नुहोला।

© 2026 श्री जनता माध्यामिक विद्यालय- All rights reserved. Powered by Surya Tech Nepal

After Site Under Construction