यस श्री जनता माध्यामिक विद्यालय गौरीडाँडा बर्दिवास नगरपालिका - ३
महोत्तरीको स्थापना वि सं २०३१ साल पौस महिनामा भएको हो । तत्कालिन समयमा यस स्थानमा रहेको शिक्षित जनशक्तीको अभाव र अध्ययनकालागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजरगरि यस विद्यालयको स्थापना गरिएको हो ।वि सं २०६८ साल देखि माध्यामिक तहको अध्यापन गराँउदै आइरहेको यस विध्यालयले वि सं २०७० साल देखि कक्षा ९ देखि पशुविज पुरा पढ्नुहोस्
हाम्रो श्री जनता मा. वि. गौरीडाँडा यस वर्षको बर्दिबास शैक्षिक महोत्सव - २०८१ मा उत्साहजनक सहभागिता जनाएको छ । यस महोत्सवलाई बर्दि पुरा पढ्नुहोस्
श्री जनता माध्यमिक विद्यालय गौरीडाँडाको ४६औ बार्सिकोत्सव तथा स्मारिका विमोचन कार्यक्रमक स्वास्थ्य विज्ञान तथा प्रबिधि मन्त्री पुरा पढ्नुहोस्
“शिक्षाको सर्वश्रेष्ठ उद्देश्य ज्ञान होईन कर्म हो ।”गलमभाष्लभम– हर्वट स्पेन्सरयतिबेला हामी सरकारी र निजी स्कुलहरुले प्रदान गरिरहेको शिक्षा र शैक्षिक गुणस्तरबारे ठुलो वहस गरिरहेका छौं । सरकारले सार्वजनिक विद्यालयको लागि ठुलो धनराशी खर्चेको छ तर कुनै खास उपलब्धी हुनसकेको छैन । जबकी सरकारी विद्यालयमा शिक्षकहरु धेरै दक्ष छन् र उनिहरु राम्रो तलबमा काम गरिरहेका छन् । केही मानिसहरु सरकारी विद्यालयमा लामो समयदेखि लागु भइरहेको शिक्षा पद्धति भित्र समस्याहरुको थुप्रो देख्छन् । त्यसैले यो पुरा पढ्नुहोस्
जनता माध्यमिक विद्यालयको वेबसाईटमा तपाईलाई स्वागत छ । यो पेजमा तपाईले
हाम्रो विद्यालय, यँहाको प्रतिभाशालि र मेधावी विद्यार्थीकोहरु बारे थाहा
पाउनु हुनेछ र हाम्रो फराकिलो र निकै नै सहृदयी विद्यालय समुदायलाई
नजिकवाट महसुस गर्न पाउनु हुनेछ । जनता माध्यमिक विद्यालय एउटा अंग्रजी
माध्यमको सामुदायिक विद्यालय हो । हाम्रो उद्देश्यभ भनेको प्रत्येक
विद्यार्थीहरुलाई राम्रो शिक्षा प्रदान गरेर उनीहरुको भावी जीवनको तयारी
गर्न मद्दत पु¥याउनु हो । हामीले सिकाइको यस्तो अन्तक्र्रियात्मक
पद्ध पुरा पढ्नुहोस्